अस्ट्रेलियामा नदीमा डुबेर २ जना नेपालीको मृत्यु
शनिबार, १९ पुस २०७६, १५ : ५६
काठमाडौं । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सिड्नीस्थित नदीमा डुबेर जना नेपालीको मृत्यु भएको छ । स्थानीय विद्यार्थी दिपेश प्रसाईका अनुसार काठमाडौंका रोशन छत्कुली र विशाल सेढाँईको मृत्यु भएको हो ।
एक जनाको जिवितै उद्दार गरिएको छ । न्यु साउथ वेल्स प्रहरीका अनुसार अप्ठेरो अवस्थामा स्वास लिँदै गर्दा प्रहरीको टोलीले एक जनाको उद्दार गरेको थियो ।
उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । उपचाररतको नाम खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण