चितवन । निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दसैँमा ससुराल जाँदा दहीले स्वागत गरियो । विगतमा बहुराष्ट्रिय कम्पनीका उत्पादन कोकफेन्टाले सत्कार हुने गरेको थियो । कतिपयले तयारी मोहीले पाहुनालाई स्वागत गरे भने कतिपयले दहीलाई घरमै फिटेर...
सप्तरी । हालैको बाढीबाट मुलुकको सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति भएको छ । नहरका विभिन्न भागका बाँध भत्केका छन् । चन्द्रनहर सिँचाइ प्रणाली जल उपभोक्ता समितिका अध्यक्ष बद्रीनारायण यादवका...
तनहुँ । जिल्लाको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ बिदाका कारण आन्तरिक पर्यटक पनि बढेका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार यहाँका...
काठमाडौँ । दसैँको समयमा भन्सार राजश्वमा झन्डै ८० प्रतिशतले कमी आएको छ । फेस्टिभ मुडका कारण आयात कम हुँदा दसैँ बिदापछिका तीन दिनमा राजश्वमा सो बराबरको कमी आएको हो ।...
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यस पटकको दसैँमा राम्रो बजार पाएको छ । यहाँका जुम्ला, कालिकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य...
सुर्खेत । सानैदेखि सीताकुमारी खाम्चा पढाइमा लगनशील थिइन् । उनको एउटा सपना थियो– पढेर सरकारी जागिर खाने । १० कक्षामा अध्ययन गर्दागर्दै परिवारको दबाबमा उनले विवाह गर्नुपर्यो । सुर्खेतको...
काठमाडौँ । बडादसैँको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र...
काठमाडौं । नेपाल घुम्न आउने विदेशी पर्यटकको सबैभन्दा पहिलो रोजाइ हो खुम्बु क्षेत्र । विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको उक्त क्षेत्रसम्म पुग्नु र हिमाललाई आफ्नै आँखाले प्रत्यक्ष रुपमा नियाल्नु उनीहरूको...
बुटवल । पाल्पाको माथागढी गाउँपालिका–५, हात्तीलुङ्गमा २०६४ सालमा स्थापना भएको भुस्सा तेस्रो लघु जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै छ । भुस्सा तेस्रो लघु जलविद्युत आयोजनाले माथागढी गाउँपालिका–५ मा रहेका...
वासिङ्टन । हवाइजहाज निर्माण कम्पनी बोइङले आफ्ना १० प्रतिशत कर्मचारी हटाउने निर्णय गरेको छ । कम्पनीको यो निर्णयका कारण करिब १७ हजार कर्मचारीले जागिर गुमाउने छन् । बोइङको यो निर्णयले यसको...
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैँमा पनि कामलाई निरन्तरता दिएको छ । निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वका समयमा पनि...
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर...
मुम्बई । रतन टाटाको मृत्युपछि समूहको सबैभन्दा ठुलो सरोकारवाला ‘टाटा ट्रस्ट’को कमान्ड सौतेनी भाइ नोएल टाटालाई सुम्पिएको छ । शुक्रबार मुम्बईमा भएको बैठकमा नोएलको नाममा सहमति भएको हो । ...
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँ अघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएको भएपनि व्यवसायीले भुक्तानी रकम पाउन सकेनन् । मन्त्री दाहालले कात्तिकसम्म निर्माण व्यवसायीको बक्यौता...
म्याग्दी । बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । हालसम्म एक लाख पाँच हजार ६९८ जना विदेशी पर्यटक मुस्ताङ आएका अन्नपूर्ण संरक्षण...
धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बडादसैँको महाअष्टमीका दिन आज करिब रु तीन करोडको लड्डु बिक्री भएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घका केन्द्रीय सदस्य र ॐ बेकरी...
काठमाडौँ । साल्टट्रेडिङ कर्पोरेसनले आसन्न तिहार छठ तथा नेपाल संवत् पर्वलाई लक्षित गरी थप चिनी भित्र्याउन सुरु गरेको छ । यस क्रममा बुधबार कर्पोरेसनले भारतबाट ५० किलोग्रामका दुई हजार...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र...
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना गरिएको छ । गाउँका किसानले उत्पादन गरेको दूध बजारीकरण गर्ने उद्देश्यले सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले सङ्कलन केन्द्र स्थापना गरेको हो...
काठमाडौँ । दसैँ बिदा आज (बिहीबार) देखि सुरु भएको छ । योसँगै आजदेखि सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था लगायत औपचारिक क्षेत्रका संस्थाहरू बिदा भएका छन् । तर,...
काठमाडौँ । दसैँमा हुने किनमेल, आवतजावत, घुमघाम लगायतले अर्थतन्त्रलाई चलायमान बनाउँछ । दसैँमा सबै उपभोग्य वस्तुको माग अत्यधिक हुने भएकाले उद्योगहरूले पनि दसैँअघि उत्पादन क्षमता बढाउँछन् । व्यवसायीहरूका अनुसार दसैँ,...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता बुझाउन सूचना जारी गरेको छ । प्राधिकरणले बिहीबार ४९ वटा उद्योगको नाममा सूचना जारी गर्दै कात्तिक ८ गतेभित्र बक्यौता भुक्तानी...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो भारतीकोको अधिकतम थोक मूल्य प्रतिकिलो १५० रुपैयाँ कायम भएको छ...
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सुदेश खालिङले प्रधानमन्त्री तथा...
काठमाडौँ । माछापुच्छ्रे बैंकले ‘एम–कार्ड’ सेवा सुरु गरेको छ । यस सेवा मार्फत बैंकका ग्राहकहरुले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरुको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बीरहरु जस्तै विभिन्न...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५ पैसा र बिक्रीदर...
नेपाल आयल निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ ।गत वर्ष राष्ट्र बैंकले काठमाडौँ उपत्यकामा मात्र साढे १४ अर्ब...
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीहरूलाई नियुक्ति पत्र र कार्य सर्त प्रदान गर्नु भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले...
काठमाडौँ । महालक्ष्मी विकास बैंकले हालको मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्ग सेवाहरूको रूपान्तरणकारी परिवर्तन स्वरूप परम्परागत रुपमा उपलब्ध सेवाहरूमा थप विस्तार गरिएको...
काठमाडौँ । दसैँ बिदामा नेपाल आयल निगमका डिपोहरू आलोपालो खुल्ने भएका छन् । दसैँको समयमा हुने पेट्रोलियम पदार्थको मागलाई सुचारु गर्न प्रादेशिक कार्यालय तथा शाखा कार्यालय अन्तर्गत रहेका डिपोहरू आलोपालोमा...
काठमाडौँ । बुधबार सेयर बजार सामान्य अङ्कले बढेको छ । दसैँ अघिको अन्तिम कारोबार दिन आज बजार परिसूचक ४.८५ अङ्कले बढेर २ हजार ६ सय ६८ दशमलव १७ को विन्दुमा...
काठमाडौँ । असोज ११ र १२ गतको अविरल वर्षासँगैको बाढी पहिरोका कारण सहरी विकास मन्त्रालयअन्तर्गतका आयोजनाहरूमा कुल २ अर्ब ८८ करोड ३४ लाख बराबरको क्षति भएको छ । मन्त्रालयकी सहसचिव...
काठमाडौँ । अम्बे स्टील्सको उत्पादक कम्पनी जय अम्बे स्टील्स लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको छ । अम्बे ग्रुप अन्तर्गतको उक्त कम्पनीले आईपीओ ल्याउने योजना सहित एनआईबीएल एस क्यापिटललाई बिक्री...
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र...
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको कुल सेयरको ०.५ प्रतिशतसम्म हिस्सा भएका व्यक्तिहरू अब ठुला सेयरधनीको रूपमा गणना हुने भएका छन् । राष्ट्र बैंकले यसअघिको एक प्रतिशतको सीमालाई आधा घटाएको...
काठमाडौँ । सुनचाँदी धितो राखेर प्रवाह हुने ऋणमा कडाइ गरिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । ...
सुर्खेत । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ठेक्का लगाएका ३३ आयोजना निर्माण व्यवसायीले समयमै काम नगर्दा अलपत्र छन् । सूचना अधिकारी प्रविण कार्कीका अनुसार जाजरकोटमा...
काठमाडौँ । विदेश घुम्न जाने नेपालीहरूको सङ्ख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । चाडपर्वको सिजनमा सिजनमा विदेश घुम्ने क्रम बढ्दो रहेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । सन् २०२०...
काठमाडौँ । सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ । कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्यामा वृद्धि भएसँगै रकम वृद्धि भएको हो । पछिल्लो समय आठ...