शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अर्थ

स्याङ्जाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता

स्याङ्जा  । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङ्जाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  स्याङ्जा जिल्ला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको