काठमाडौँ । सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ । कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्यामा वृद्धि भएसँगै रकम वृद्धि भएको हो । पछिल्लो समय आठ अर्ब ६३ करोड ११ लाख
काठमाडौँ । दसैँ बिदाको समयमा बैंकको शाखा खुला गर्ने कि नगर्ने भन्ने निर्णय गर्न बैंकहरु स्वतन्त्र भएका छन् । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकर्सहरुको...
धनगढी । धनगढी उपमहानगरपालिका–७ देवहरियाकी सीता चौधरी दसैँमा चाहिने सामान किन्न भारतीय बजार बनगाँवा पुगिन् । धनगढी बजार छिचोल्दै मोहनापारीको भारतीय बजार वनगाँवा पुगेर उनले दसैँका लागि आवश्यक सामान किनिन्...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको...
काठमाडौँ । दसैँ बिदा सुरु हुने अन्तिम दिन सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य एक हजार रुपैयाँले घटेको...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका करिब ३ अर्ब ४० करोड रुपैयाँ बराबरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने भएको छ । ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड...
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् । ...
काठमाडौँ । दसैँको अवसरमा ज्योति विकास बैंकले नि:शुल्क फन्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ज्योति विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिंङ एप ज्योति स्मार्टमा रहेको ज्योति ट्रान्सफर...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको...
काठमाडौँ । बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि बढेको हवाई उडान चाप बिस्तारै सामान्य बन्दै गएको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विश्वलाई क्लिन र ग्रिन ऊर्जामा नेपालले नेतृत्वदायी भूमिका खेल्ने बताएका छन् । मंगलबार विश्वमा जलविद्युतमा प्रविधि र बजारका...
काठमाडौँ । शेयर बजार परिसूचक (नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचकमा सो बराबरको गिरावट हुँदा बजार परिसूचक २ हजार ६ सय...
काठमाडौँ । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारका पूर्व अर्थसचिव रामेशवर खनालको अध्यक्षतामा विज्ञहरूको पाँच सदस्यीय...
काठमाडौँ । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकका खातावाला भीम प्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले...
काठमाडौँ । सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । आश्विन १० देखि १२ गतेसम्म परेको अविरल बर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट...
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरू कुनै एउटा मुलुकको मात्र नभई विश्वव्यापी साझा समस्याको रूपमा रहेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घको २६ औँ...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले चाँदीको सिक्का तथा मेडालिनको मूल्य बढाएको छ । बजारमा सुनचाँदीको मूल्य बढ्दै गएपछि राष्ट्र बैङ्कले यस्तो धातुबाट बनेका यस्ता सिक्काहरूको मूल्य बढाएको हो । संशोधित...
काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडको लाभांश घोषणा भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वासलातमा आधारित वितरणयोग्य नाफा र पुँजी समायोजन कोषबाट ५.५...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले वालेटमार्फत प्रतिदिन गर्न पाउने कारोबार सङ्ख्या बढाएको छ । दसैँ तथा तिहारमा हुने कारोबार तथा दक्षिणा आदानप्रदानलाई सहज बनाउने उद्देश्यले यस्तो सीमा बढाइएको हो । ...
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन मूल्य तोक्न तथा रसायनीक मलको कोटा बढाउन माग गरेका छन् । मंगलबार दुइ मन्त्रीलाई भेटेर उनले यस्तो...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याज...
काठमाडौं । सामान्य अवस्था हुन्थ्यो भने यतिबेला भोटेकोशी, त्रिशूली जस्ता नदी छेउछाउमा र्याफ्टिङ बोटको लामबद्ध हुन्थ्यो, लाइफ ज्याकेट लगाएका व्यक्तिहरूको भीड त्यो क्षेत्रमा देख्न सकिन्थ्यो । त्रिशूली र भोटेकोशीममा मात्रै...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर...
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले जलविद्युत् आयोजनामार्फत गरिब र विपन्न वर्गलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको बताएका छन् । मन्त्री खड्काले सोमबार आयोजित ‘शुभकामना तथा...
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५ सय २८ खसीबोका र च्याङ्ग्रा विक्री गरेको छ । कम्पनीले १ हजार २७९ खसीबोका र च्याङ्ग्रामध्ये ५२८ विक्री गरिएको हो । कम्पनीले...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निम्न वर्गका स्थानीयहरूलाई पनि जलविद्युत आयोजनाहरूमा शेयर दिनेगरी छलफल अघि बढाएको बताएका छन् । सोमबार पत्रकारहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् । ...
काठमाडौँ । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । आज नबिल बैंक लिमिटेडका तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र...
काठमाडौँ । हालै परेको अविरल वर्षासँगैको बाढी पहिरो प्रभावितलाई सहयोगार्थ प्राइम बैंकले ३१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका अध्यक्ष...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत्को क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्य योजनाका विषयमा सरोकारवाला मन्त्री र सरकारी अधिकारीहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा...
काठमाडौँ । महालक्ष्मी विकास बैंकले भिसा ३डी सुविधा थप गरेको छ । नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ । ...
काठमाडौँ । आज (सोमबार) सेयर बजार परिसूचक (नेप्से) ३७ अंकले बढेको छ । २६५६ बिन्दुबाट सुरु भएको कारोबार केही क्षणमै उच्च अंकले बढेर २७०१ बिन्दु छोएको थियो । उतारचढावका बिच...
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु समूहले १ करोड ७५ लाख सहयोग सहयोग गरेको छ । सोमबार आयोजित कार्यक्रमका बिच उक्त रकम बराबरको चेक प्रभु समूहका अध्यक्ष...
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका तथा च्याङ्ग्रा ल्याएर आइतबारदेखि बिक्री सुरु गरेको छ । कम्पनीले यो वर्ष १८ सय खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्ने जनाएको छ...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लहडका भरमा नीति बनाउन नहुने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ...
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ...
काठमाडौँ । राजधानीको विशालबजारमा रहेको श्री रिद्धि सिद्धि ज्वेलर्स ले दसैँको अवसरमा ‘ज्यालामा छुट धमाका’ सार्वजनिक गरेको छ । यसअघि नै जर्ती नलिने घोषणा गरेको रिद्धि सिद्धिले अब ५.९९ प्रतिशत...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बाढी पहिरोमा सबैभन्दा बढी कृषि क्षेत्र सङ्कटमा परेको बताएका छन् । सोमबार कृषि विभागमा ४४ औँ विश्व खाद्य दिवसको अवसरमा आयोजित...
काठमाडौँ । दसैँमा मोबाइल फोनको बिक्री पनि बढ्ने गर्दछ । ग्राहकबाट उच्च माग हुने भएकाले कम्पनीहरूले यो बेला विभिन्न अफर ल्याउँछन् । नेपालमा मोबाइल बिक्री गरिरहेका केही कम्पनीहरूले यो दसैँका...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि स्वदेशी र विदेशी जलविद्युत् कम्पनी र वित्तीय संस्थाहरुले आज सहयोग रकम हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री निवास बालुुवाटारमा...
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आयोजित हुँदै आएको ‘सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ’ को नवौँ संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । उक्त सीप र ज्ञान विकासमूलक कार्यक्रम २०८१ साल भाद्र...
काठमाडौँ । चाडबाडको माहोल सुरु भएसँगै विभिन्न विद्युतीय सामग्री उत्पादक तथा वितरक कम्पनीहरूले अफर ल्याएका छन् । ग्राहकलाई आफूतिर तान्न र व्यापार बढाउन हरेक वर्षका चाडबाडमा कम्पनीहरूले अफर सार्वजनिक गर्ने...