शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

शिक्षा विचार

योग्य भीसीहरूले सुधार्लान् त विश्वविद्यालय ?

त्रिभुवन विश्वविद्यालय लगायत चारवटा विश्वविद्यालयमा प्रतिस्पर्धाका आधारमा योग्य, सक्षम र कामयाबी उपकुलपति (भाइस चान्सलर अर्थात् भीसी) नियुक्ति गरिएकोे विषयले राम्रै चर्चा कमाएको छ ।  प्रधानमन्त्रीले बारम्बार विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न र अवस्था सुधार्न...