मस्को । उत्तर कोरिया यस्तो देश हो जहाँ तानाशाही शासन चरम सीमामा छ । जताततै कडा प्रतिबन्धहरू छन्। वाक स्वतन्त्रता, इन्टरनेट प्रयोग, युट्युब जस्ता सामान्य देखिने अधिकारहरू त्यहाँ सीमित छन्। अब सोच्नुहोस्, यस्तो परिवेशमा हुर्केको
वृन्दावन । भारतको वृन्दावनको मन्दिरमा रोचक घटना घटेको छ । त्यहाँ रहेको हात्तीको मूर्तिबाट निरन्तर झरिरहेको पानी पिउन श्रद्धालुहरू लाइन लाग्ने गर्थे । त्यो पानी भगवान् श्रीकृष्णको पाउबाट आएको उनीहरूको...
न्यूयोर्क । अमेरिकामा हुन गइरहेको राष्ट्रपति निर्वाचनमा गर्भपात, आप्रवासी, हतियार, अर्थव्यवस्था जस्ता मुद्दाका अतिरिक्त हालै नयाँ मुद्दा थपिएको छ । न्यूयोर्क निवासी मार्क लोंगोले पालेको ‘पिनट’ नाम गरेको लोखर्केलाई...
काठमाडौँ । तपाईंले प्रायः बिहान सबेरै भाले बासेको आवाज पक्कै सुन्नुभएको होला । तर के तपाईंलाई थाहा छ, आखिर भालेले किन यस्तो गर्छ ? वास्तवमा, कुखुराको जैविक घडी हुन्छ...
बेइजिङ । छिमेकी राष्ट्र चीन अनौठो खानेकुराका लागि चिनिन्छ । अहिले फेरि एकपटक त्यहाँ यस्तै अनौठो खानेकुराको चर्चा भइरहेको छ । छेङ्दुको सडकमा बिक्री भइरहेको सो खाना त्यसको स्वरूपका...
नाइजेरिया । बदला लिने एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ एउटी युवतीले यस्तो षड्यन्त्र रचेकी छिन्, जुन सुनेर जो कोही छक्क पर्नुहुनेछ । आफ्नो पूर्व प्रेमीसँग बदला...
ब्यूनोस आयर्स । सम्बन्धमा अलिअलि ईष्या त ठिकै होला । तर धेरै ईष्यालु बन्नु कहिलेकाहीँ घातक हुन सक्छ । अर्जेन्टिनाको ब्यूनोस आयर्स प्रान्तमा यस्तै घटना घटेको छ । एक युवतिले...
आजका दिनमा हामीले डोर्याउँदै गरेको वा आफ्नै बिस्तरामा लडिबुडी गर्दै गरेको कुकुर अर्थात् केनिस ल्यूपस फेमिलेरिस र मानिसबिचको सहकार्य हुने चरणको बीजारोपण एक लाख वर्ष पहिले भएको थियो । ब्वाँसा...
काठमाडौं । काग बुद्धिमान चरा हो । १२० भन्दा बढी प्रकारका चराको प्रजातिमा काग सबैभन्दा चतुर हुन्छ । तर कागलाई धेरैले गलत रुपमा लिने गरेका छन् । काग चराको कर्भिड्स...
काठमाडौँ । बालबालिकामा पढ्ने बानी बसाल्नु उनीहरुको मानसिक विकासका लागि निकै फाइदाजनक हुन्छ । उनीहरुको ज्ञान बढाउनुका साथै उनीहरुको सोच र व्यक्तित्वमा पनि यसले सकारात्मक प्रभाव पार्छ । दैनिक पढ्ने...
बेइजिङ । टिकटक निर्मातामध्येका एक झाङ यिमिङ चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरून रिसर्च इन्स्टिच्युटले टिकटकका संस्थापक यिमिङको सम्पत्ति ४९.३ विलियन अमेरिकी डलर रहेको अनुमान गरेको छ ।...
बर्लिन । एउटा जर्मन कम्पनीले डिजिटल कन्डम एप ‘क्यामडोम’ ल्याएको छ । कन्डम बनाउने जर्मन कम्पनी बिली ब्वाईले उक्त एप बनाएको हो । यसले अन्तरङ्ग क्षणहरूमा प्रयोगकर्तालाई सुरक्षित राख्दछ...
रोम । कल्पना गर्नुहोस्, तपाईं आजको दिनमा बाँचिरहनुभएको छ र एक्कासि तपाईंलाई कसैले ४० वर्ष अगाडिको समयमा पुर्याई दियो भने तपाईं के गर्नुहुन्छ ? पक्कै पनि तपाईं अलमलमा पर्नुहुन्छ होला...
काठमाडौँ । फुटबल विश्वकै सर्वाधिक लोकप्रिय खेल हो । अनि समकालीन विश्व फुटबलका महान् खेलाडीमध्ये एक हुन्, क्रिस्टियानो रोनाल्डो । विश्वभर रोनाल्डोका करोडौँ समर्थक छन् । रोनाल्डोका एक समर्थक अहिले...
वासिङ्टन डीसी । एक कोसो केराको मूल्य कति पर्ला ? केही रुपैयाँ, सय वा हदै भए हजार । तर सन् २०१९ मा डक्ट टेपले टाँसिएको एउटा केरा १ लाख २०...
ब्रिसबेन । ढुंगाको चेपमा खसेको मोबाइल झिक्न खोज्दा अष्ट्रेलियाको ब्रिसबेनमा एक युवती घन्टौंसम्म चेपमा उँधोमुन्टो भएकी छिन् । यो घटना यही महिनाको शुरुको हो । उद्धारकर्ताहरूले उद्धार गर्नु अघि तिनी...
क्वालालम्पुर । एक जना मलेसियाली महिलाले ६ वर्षसम्म ओछ्यानमा थला परेका आफ्ना श्रीमान् स्याहारेर बसेकी थिइन् । कार दूघर्टनाका कारण महिलाको श्रीमान् ओछ्यान परेका थिए । तर निको भएपछि ती...
पेरिस । भाले ठुलो स्वरमा बासेको रिसमा फ्रान्समा छिमेकीले एक परिवारविरुद्ध मुद्दा नै हालेका छन् । मुद्दासँगै बोरगोइँ जालियूँमा ‘रिको’ नाम गरेको बान्टाम भालेका मालिकहरू अदालतमा उपस्थित हुने तयारीमा छन्...
लन्डन । बेलायतमा सुत्केरी बिदामा बसेकी कर्मचारी गर्भवती हुँदै कार्यालयमा फर्किएपछि कम्पनीले ती कर्मचारीलाई कामबाट निकालेको छ । तर रोजगार न्यायाधिकरणमा ती महिला कर्मचारीले मुद्दा जितेकी छिन् । ती...
नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा पेट दुख्ने र पाचन समस्या लिएर पुगेका एक बिरामीको सानो आन्द्रामा ३ सेन्टिमिटर लामो साङ्लो भेटिएपछि डाक्टरहरू चकित भएका छन् । एक...
काठमाडौँ । एउटा रोगको कल्पना गर्नुहोस् जसमा मानिसहरूलाई लसुनको नाम सुन्दा पनि डर लाग्छ । यस्तै एउटा रोग ‘भ्याम्पायर डिजिज’ हो, जसका लक्षण अनौठा हुन्छन् । यसलाई ‘भ्याम्पायर डिजिज’ भनिन्छ...
काठमाडौँ । लामो दुरीको यात्राका लागि मानिस हवाई सेवा नै रुचाउँछन् । विमानबाट हजारौँ किलोमिटरको यात्रा केही घण्टामै तय हुनाले पनि हवाई यात्रा कतिपय अवस्थामा बाध्यकारी हुन्छ । तर विश्वमा...
चीन । आफ्नी श्रीमतीलाई परपुरुषसँग रङ्गे हात समातेपछि क्षतिपूर्तिका रूपमा रकम लिने एक चिनियाँ पुरुषलाई अदालतले ‘एक्सटोर्सन’ को मुद्दामा दोषी ठहर गर्दै ६ महिना जेल सजाय सुनाएको छ । ...
पोल्यान्डमा एक जना पुरुषलाई २२ महिनाको जेल सजाय सुनाइयो । अर्काको घर फोडेर घर धन्दा गरेको आरोपमा उनलाई हालै सो सजाय दिइएको थियो । यतिबेला ३६ वर्षका डामियन वोज्निलोविकलाई...
सिड्नी । अष्ट्रेलियामा बस्ने २० वर्षीया जुम्ल्याहा दिदीबहिनी अप्रिल र अमेलिया म्याडिसन आफ्नो अनौठो निर्णयका कारण सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । यी दिदीबहिनीहरू एउटै ब्वाइफ्रेन्ड बाँड्ने मात्र होइन,...
म्युनिख । संसारमा विभिन्न प्रकारका मानिसहरू हुन्छन् । केही मानिसहरू तर्कमा रुचि राख्छन् र तिनीहरू मेशिनहरूमा बढी आकर्षित हुन्छन्। केही व्यक्तिहरू कलात्मक स्वभावका हुन्छन् । उनीहरू कुनै पनि कुरामा...
ब्रासिलिया । यो कथा ९ वर्षको उमेरमा टुहुरो भएकी एक महिला प्रहरी अफिसरको कथा हो, जसले २५ वर्षपछि आफ्नो बाबुको हत्यारा भेट्टाउँछिन् । कसैको परिवारमा मृत्यु हुँदा मानिसहरूले सान्त्वना...
केरला । अल्ताफ पाशाले उनका दुई साथीलाई ५ सय रुपैयाँको लट्री टिकट किन्न प्रस्ताव गरे । यो तीनै जना मिलेर लट्री टिकटको पैसा तिर्नका लागि थियो, तर दुबैले प्रस्ताव अस्वीकार गरे।...
एजेन्सी । चीनको एक चिम्पान्जीले मानिसजस्तै चपस्टिक्सकले नुडल खाने नयाँ सीप हासिल गरेको छ । चीनको दक्षिणपश्चिमी चोङकिङ नगरपालिकामा रहेको चिम्पान्जीले चपस्टिक्सकले नुडल खाने नयाँ सीप हासिल गरेपछि त्यहाँ...
सिड्नी । अस्ट्रेलियाको सिड्नीबाट जापानको हानेदा जाँदै गरेको क्वान्टास एयरवेजको क्यूएफ ५९ उडानमा यात्रुको अगाडिको स्क्रिनमा एक्कासि अश्लील फिल्म चल्न थाल्यो । प्राविधिक गडबडीका कारण सो फिल्म चलेको थियो ।...
चीन । धेरै पटक हामी हाम्रो शरीरमा भएका सानातिना समस्याहरूलाई बेवास्ता गर्छौँ। विशेष गरी जबसम्म यसले हामीलाई धेरै समस्या निम्त्याउन थाल्दैन, हामी यसलाई समस्या मान्न पनि अस्वीकार गर्छौँ । यही कारणले...
बेइजिङ । चीनमा १३ वर्षीय किशोरमा रबडोमायोलिसिस भएको छ । समर क्याम्पमा शिक्षकले हजार पटक उठबस गर्न बाध्य पारेपछि किशोरको ज्यान धरापमा परेको हो । यो घटना चीनको शान्तोङ पान्तको...
काठमाडौँ । यौन सम्पर्ककै क्रममा युवतीको मृत्यु भएपछि सम्बन्धित युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको गुजरात राज्यको नवसारीमा प्रहरीले २६ वर्षीय युवकलाई ‘मनसायरहित’ हत्याको आरोपमा पक्राउ गरेको हो ।...
काठमाडौँ । जागिरका लागि अन्तरवार्ता निकै महत्त्वपूर्ण कडी हो । रोजगारदाताले आवेदकसँग विभिन्न प्रश्न गर्छन् । आवेदकको जवाफका आधारमा मूल्याङ्कन गरेर सम्बन्धित व्यक्ति आफ्नो कम्पनीका लागि उपयुक्त हो कि होइन...
नयाँ दिल्ली । बिहेको ४० दिन नबित्दै भारतमा एक महिलाले श्रीमानसँग सम्बन्ध विच्छेद गराइदिन माग गरेकी छिन् । महिनामा एक वा दुई पटक मात्रै नुहाउने गरेको भन्दै उत्तर प्रदेशको...
ताइपेई । ताइवानमा एक जना २० वर्षीय युवकले आफ्नी आमामाथि मुद्दा हालेका छन् । आफूले बल्लतल्ल जम्मा पारेर राखेको माङ्गा कमिकको कलेक्शन फ्याँकेपछि युवकले आफ्नी वृद्ध आमामाथि मुद्दा हालेका हुन्...
काठमाडौँ । सहकारी ठगीमा संलग्नमाथि कस्तो कारबाही होला, पीडितको रकम कहिले फिर्ता होला भन्ने चासो सर्वत्र छ । यही परिप्रेक्ष्यमा भारतमा समेत एउटा वित्तीय संस्थाबाट सर्वसाधारणको ३ अर्ब भारतीय रुपैयाँ...
काठमाडौँ । कानुन विषयमा उच्च शिक्षा हासिल गरिरहेका एक युवक चोरीको आरोपमा पक्राउ परेका छन् । भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउमा शृङ्खलाबद्ध चोरीमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको हो...
काठमाडौँ । तपाईं हामीले दैनिक रूपमा खाने चामलको मूल्य कति पर्ला ? १ सय रुपैयाँदेखि बढीमा १५० रुपैयाँसम्म प्रति किलो होला । त्यही भएर चामललाई सबैभन्दा किफायती खानामा राखिन्छ...
बैंकक । थाइल्यान्डमा एउटा अचम्म खालको घटना सार्वजनिक भएको छ । बिना मेडिकल लाइसेन्स लिंग बढाउने अपरेसन गर्दै आएका ९ कक्षा मात्रै पढेका एक जना ३६ वर्षका पुरुष पक्राउ परेका छन्...
हङकङ । हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथी प्यासिफिकले एक दम्पतीलाई आफ्नो उडानमा प्रतिबन्ध लगाएको छ । रिक्लाइनिङ सिटको निहुँमा चीनकी एक यात्रीसँग झगडा परेपछि ती दम्पती कम्पनीको कालोसूचीमा परेका...