आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

रोचक

खानेकुरामा जिउँदो मुसा भेटिएपछि फ्लाइट डाइभर्ट

ओस्लो । यात्रीहरूलाई पस्किने खाजामा जिउँदो मुसा भेटिएपछि स्कान्डिनाभियन एयरलाइन्स (एसएएस)को एउटा उडान आपत्कालीन अवतरण गरिएको छ । यो घटना गत बुधबारको हो । विमान नर्वेको राजधानी ओस्लोबाट स्पेनको मालगातिर जाँदै थियो । यो