अर्घाखाँचीका एक युवाले विद्युतबाट चल्ने मोटरसाइकल बनाएर बिहीवार सार्वजनिक प्रदर्शन गरेका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका–१, पाणिनीचोक निवासी १८ बर्षीय सागर पोखरेलले ४५ देखि ५० को किमी गतिमा चल्ने विद्युतीय मोटरसाइकल बनाएर विहिबार सन्धिखर्कको टुँडिखेलमा भव्य समारोहका