बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

नक्कली केरा जुन सक्कली सुपर फुड प्रमाणित हुनसक्छ

  वैज्ञानिकका अनुसार इथियोपियामा पाइने एनसेट नामको फल जलवायु परिवर्तनको यो अवधिमा नयाँ सुपर फुड र जीवन रक्षक सावित हुन सक्छ । हालै ‘इनभायोरोमेन्टल रिसर्च लेटर्स’ नामक जर्नलमा प्रकाशित एक अध्ययन अनुसार केरासँग