काठमाडौँ । पछिल्लो समय चिसो बढ्न थालेको छ । चिसो मौसममा फोक्सोको समस्या, छालाको समस्या, रुघाखोकी लगायत समस्या देखा पर्दछन् । जाडो मौसममा विशेष गरी बच्चा, वृद्ध वृद्धा र दीर्घ रोगीमा अल्लि बढी समस्या देखिन्छ
काठमाडौँ । जाडोयाम सुरु भइसकेको छ । यो समयमा चिसो सिरेटोले हाम्रो छालामा पनि असर पार्न सक्छ । कपडाले ढाकेर पनि हात खुट्टाका छालालाई चिसो हावाबाट जोगाउन सकिन्छ । तर...
वि.सं. २०८१ साल मङ्सिर १२ गते । बुधबार । इस्वी सन् २०२४ नोभेम्बर २७ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४६...
काठमाडौँ । डिमेन्सिया रोग संसारमा तीव्र गतिमा बढिरहेको छ । विश्वमा ५ करोड ५० लाख मानिस यस रोगबाट ग्रसित छन् भने हरेक वर्ष १ करोड नयाँ बिरामी थपिरहेका छन् । ...
चितवन । बिपी कोइराला मेमोरियल बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको...
काठमाडौँ । कुनै पनि गम्भीर रोगबाट सुरक्षित रहनका लागि शरीरका लक्षणहरूमा गम्भीरतापूर्वक ध्यान दिन जरुरी हुन्छ । सानै उमेरमा मानिसमा दीर्घकालीन रोगको जोखिम बढ्दै गएको अवस्थामा त पहिलेदेखि नै आफ्नो...
काठमाडौँ । मधेस प्रदेशमा अन्य प्रदेशको तुलनामा डेंगु प्रभावित हुनेको संख्या न्यून देखिएको छ । कर्णाली प्रदेशबाहेक अन्य पाँच वटा प्रदेशमा १३ सयभन्दा बढी मानिस डेंगुबाट प्रभावित भएका छन् भने...
काठमाडौँ । बिहान उठ्ने बित्तिकै कतिपय मानिसको पहिलो काम दाँत माझ्ने हुन्छ । दाँतलाई चम्किलो बनाउन केही त दाँतमा ब्रसले जोडसँग रगड्ने गर्छन् । कहिले माथि, कहिले तल, कहिले...
बुटवल । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पामा पनि सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले एमबीबीएसको पढाई सुरु गर्ने भएपछि रोल्पाको होलेरीमा सेवा विस्तार गर्न लागेको हो । प्रतिष्ठानले...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गरेका छन् । यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता...
काठमाडौँ । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सकसहितको टोलीले पाँच दिनमा ३४ जना...
गण्डकी । शल्यचिकित्सक समाज नेपालको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा जारी छ । ‘साउथ एसियन सर्किजल केयर सोसाइटी’सँगको सहकार्यमा शुक्रवारदेखि सुरु भएको सम्मेलनमा आठ सय बढी सहभागी छन् । सम्मेलनमा दुई...
काठमाडौँ । गर्मी तथा मनसुनमा बढेको डेंगु सङ्क्रमण चिसो मौसम सुरु भएसँगै घट्न थालेको छ । चिसो मौसममा सङ्क्रमण दर घटे पनि यसको जोखिम भने कायमै रहने विज्ञहरू बताउँछन् । ...
काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे चार दिन अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी मङ्सिर ९ देखि १२ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको...
काठमाडौं । तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रक्रिया अघि बढाएका छन् । बिहीबार बसेको...
काठमाडौँ । पुस तेस्रो सातायता देशभर ३२ हजार ७ सय जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये १३ जनाको मृत्यु भएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको...
काठमाडौँ । ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका इलामका ३८ वर्षीय सरोज सुब्बा लिम्बूको मंसिर १ गते मृत्यु भयो । मिर्गौला प्रत्यारोपणपछिको नियमित चेकअपका क्रममा मृत्यु भएपछि आफन्तले...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिएपछि स्वास्थ्य...
काठमाडौँ । आगामी पुस ४ गतेदेखि फर्मासिष्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको छ । नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै कुनै पनि सामुदायिक...
काठमाडौँ । पछिल्लो समय प्राकृतिक र अकुपञ्चर विधिको उपचारमा धेरैले विश्वास राख्न थालेका छन् । अकुपञ्चर कस्तो उपचार विधि हो ? कस्तो समस्यामा यो उपचार विधि प्रयोग गरिन्छ भन्ने विषयमा...
भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क बाल क्यान्सर उपचार सेवाको शुभारम्भ गरेका छन् । अस्पतालले आयोजना गरेको कार्यक्रममा उनले १४ वर्षमुनिका बालबालिकाको क्यान्सरसम्बन्धी सम्पूर्ण...
काठमाडौँ । विश्व प्रसिद्ध जर्नल ‘साइन्स’मा प्रकाशित एक अध्ययनअनुसार शिशुलाई जन्मेको पहिलो एक हजार दिनसम्म चिनी खुवाइएन भने वयस्क जीवनमा दीर्घकालीन रोग लाग्ने जोखिम कम हुन्छ । यी प्रारम्भिक दिनहरूमा...
जाडो मौसममा विशेष गरी बच्चा, वृद्धवृद्धा र दीर्घरोगीमा बढी समस्या देखिन्छ । त्यसमा पनि फोक्सोको समस्या सबैभन्दा बढी हुने गर्दछ । दोस्रोमा छालाको समस्या, तेस्रोमा ब्लड प्रेसरसँग सम्बन्धित समस्या हुने...
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुआत गरेको छ । अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा...
वि.सं. २०८१ साल मङ्सिर ४ गते । मंगलबार । इस्वी सन् २०२४ नोभेम्बर १९ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४६...
वासिङटन डीसी । वायु प्रदूषण पछिल्लो समय सबैभन्दा गम्भीर समस्या बनेको छ । सर्दी सुरु हुँदै गर्दा वातावरण धुलो र धुवाँका कारण झनै धुम्म बन्दै गइरहेको छ । हावाको...
काठमाडौँ । प्रतिजैविक प्रतिरोधका कारण हरेक वर्ष विश्वभर करिब ७ लाख मानिसको मृत्यु हुने गरेको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालजस्ता विकासोन्मुख देशमा प्रतिजैविक...
वासिङ्टन । एमपक्स क्लेड १ स्ट्रेनको पहिलो केस संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा रिपोर्ट गरिएको छ। यो एमपक्सको एक अधिक सङ्क्रामक रूप हो। तर, अमेरिकी स्वास्थ्य विभाग ( सीडीसी) ले...
काठमाडौँ । आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ । पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या...
काठमाडौँ । हामीहरू प्रायः त्यतिकै, खाना वा नास्तामा पनि केरा खाइरहेका हुन्छौँ । केरामा प्रशस्त मात्रामा पोटासियम, फाइबर, प्रोटोन, हेल्दी फ्याट र मिनरल्स पाइन्छ । केरा खाँदा सम्पूर्ण शरीरको...
काठमाडौँ । सानै उमेरदेखि स्क्रिनमा धेरै समय बिताउँदा समय अगावै यौवनाअवस्था आउन सक्ने एउटा अध्ययनले देखाएको छ । मुसामा गरिएको एउटा अध्ययनले यस्तो देखाएको हो । अध्ययनका अनुसार कम उमेरदेखि...
सुर्खेत। कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. केशर ढकाल नियु्क्त गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले अस्पतालमै कन्सल्टेन्ट अब्स्ट्रेटिसियन–गाइनोकोलोजी प्रमुखका रूपमा कार्यरत ढकाललाई...
काठमाडौँ । भिटामिन सी शरीरको लागि सबैभन्दा महत्त्वपूर्ण पोषक तत्त्वहरू मध्ये एक हो । यसलाई एब्जोर्बिक एसिड पनि भनिन्छ। यो पानीमा घुलनशील भिटामिन हो, जुन कागती, सुन्तला, टमाटर र हरियो...
काठमाडौँ । सनग्लासहरू आज जीवनशैलीको अभिन्न अङ्ग बनिसकेको छ। सायदै सनग्लास प्रयोग नगर्ने कोही होला । तिनीहरूले तपाईँको आँखालाई घामबाट बचाउने मात्र होइन, फेसनका सामग्रीको रूपमा पनि धेरै लोकप्रिय छन्...
‘केटो बिग्रियो अब यसलाई सपार्ने एउटै मात्र उपाय हो, विवाह ।’ ‘छोरीको घुमफिर बढ्यो । हुर्केकी छोरी, ज्वाइँको खोजी गर्नुपर्ला ।’ ‘केटाकेटीको पढाइ पनि सकियो । समयमै बिहेवारी गरिदियो भने...
काठमाडौं । जब तौल बढ्छ, यसको सबैभन्दा ठूलो असर पेट र कम्मरमा देखिन्छ । त्यसैले पनि तौल बढ्नु धेरैका लागि समस्या हो । जब मोटोपना बढ्दै जान्छ, यसले धेरै रोगहरूलाई...
चितवन । नेपाल चिकित्सक सङ्घ (एनएमए) केन्द्रीय समितिको आयोजनामा आजदेखि चितवनको भरतपुरमा प्रथम एनएमए स्पोर्टस फेस्ट सुरु भएको छ । प्रतियोगिताको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी छन् ।...
काठमाडौँ । वायु प्रदूषणले हाम्रो स्वास्थ्यमा एकदमै नराम्रो असर पार्ने गर्दछ । हामी यस्तो राष्ट्रमा बसेका छौँ, जसको दुवैतिर औद्योगिक राष्ट्र छन् । एकतिर चीन र अर्कोतिर भारत छ ।...
कास्की । माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् । यस...
काठमाडौँ । केरालाई प्रायः ‘सुपरफुड’को श्रेणीमा राखिन्छ । यसमा पाइने पौष्टिक तत्त्वले हाम्रो शरीरको ऊर्जा त बढाउँछ नै स्वास्थ्यका धेरै पक्षमा सकारात्मक प्रभाव पनि पार्छ । तपाईँले एक महिनासम्म दैनिक...
काठमाडौँ । गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि भएको छ । थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमूना परीक्षणबाट उक्त जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख...