काठमाडौँ । चीनले दुई अस्पताललाई सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई पक्षीय हस्ताक्षर पत्रमा उल्लेख भएअनुसार नेपालको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्ट सेवा परियोजनालाई गति...
काठमाडौँ । आजको समयमा छाला सम्बन्धी हरेक समस्याको लागि स्किन केयरका सामान बजारमा पाइन्छ । तर अहिले पनि धेरै मानिसहरू छालाको हेरचाहको कुरा आउँदा घरेलु उपायहरूको भर पर्छन् । तपाईँ...
बुटवल । कपिलवस्तु, पिपराका ३६ वर्षीय साजन चौधरी सवारी दुर्घटनामा परेपछि कपिलवस्तुमै सामान्य उपचार गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप उपचारका लागि आए । चौधरीलाई अस्पतालका न्यूरो सर्जरी विभाग प्रमुख...
काठमाडौँ । लामो समयसम्म एन्टिबायोटिकको सेवन गर्दा पार्किन्सन्स रोगको जोखिम बढ्न सक्ने एक अध्ययनले देखाएको छ । एसियामा बस्ने मानिसहरूमा यी निष्कर्षलाई प्रमाणित गर्न दक्षिण कोरियाको सोल नेसनल युनिभर्सिटी अस्पतालका...
काठमाडौँ । देशभर चिसो बढेको छ । चिसो बढेसँगै विद्युतीय हिटर प्रयोग गर्नेको संख्या पनि बढ्ने प्रचलन छ । चिसो महिनामा कोठालाई न्यानो बनाउन, आफूलाई तातो बनाउन दाउरा बाल्ने, हिटर...
काठमाडौँ । नेपालमा पछिल्लो समय अकुपञ्चर विधिबाट उपचारमा गराउने सङ्ख्या बढ्दै गएको छ । यस उपचार विधिमा चाइनिज मेडिसिनको सिद्धान्त अनुसार शरीरका विभिन्न भागका विन्दुहरू पहिचान गरी सियोले घोचेर उपचार...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६८ प्रकार स्वास्थ्य सामाग्री ल्याउन राजस्व छुट दिन सिफारिसको छ । मन्त्रालयले चालु आर्थिक वर्षको मंसिर मध्यसम्म सो सामाग्री ल्याउन सम्बन्धित निकायमा राजस्व छुटको...
काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइएको छ । ब्राइट स्टार सोसाइटी र जे एण्ड जे हेल्थ एकेडेमीले मंगलबार एक कार्यक्रम आयोजना गरी ३३ औँ अन्तर्राष्ट्रिय...
दिमागमा रगत पुर्याउने नसा बन्द भइ आउने समस्यालाई ‘स्ट्रोक’ (मस्तिष्कघात) वा प्यारालाइसिस भनिन्छ । यस्ता समस्याको पहिचान गर्ने र उपचार गर्ने प्रविधि नै न्यूरो इन्टरभेन्सन हो । टाउको नखोलिकन खुट्टाको...
काठमाडौँ । तपाईँ अन्तिम पटक कहिले खुसी हुनु भएको थियो ? याद छ ? एउटा यस्तो क्षण जसमा तपाईँ हृदयबाट पूर्ण रूपमा खुसी हुनुभयो ? त्यो तपाईंको व्यक्तिगत वा व्यावसायिक...
काठमाडौँ । रातो मासु वा प्रशोधित मासु धेरै खाँदा क्यान्सर हुन्छ भनेर कयौँ वैज्ञानिक अनुसन्धानहरूमा भनिएको छ । क्लिभ ण्ड क्लिनिकका ओन्कोलोजिस्ट डाक्टर आलोक खोराना पनि यो कुरा सही हो...
काठमाडौँ । एड्सको असर शारीरिक रूपमा जति हुन्छ त्यो भन्दा धेरै सामाजिक रूपमा हुन्छ । आज पनि कसैलाई एचआइभी/एड्स भयो भने उसलाई धेरै नराम्रो दृष्टिले हेरिन्छ । तर अब भने...
काठमाडौँ । नेपालमा तीन वर्षयता डेंगुबाट हुने मृत्युदर शून्यमा झर्न सकेको छैन । नेपालमा तीन वर्षयता डेंगुबाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झर्न नसकेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को...
भक्तपुर । भक्तपुरमा एक सय ५१ एचआइभी सङ्क्रमित रहेका छन् । आज साँझ ३७ औँ विश्व एड्स दिवसका अवसरमा जनस्वास्थ्य कार्यालय भक्तपुरले मध्यपुरथिमिस्थित राधेराधेमा आयोजित दीप प्रज्वलन कार्यक्रममा कार्यालय प्रमुख...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोग नियन्त्रणका लागि एकमहिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् । मधुमेह, उच्च रक्तचाप तथा मिर्गौलासम्बन्धी रोगबाट पीडित...
नेपालगञ्ज । वेस्टर्न हस्पिटलले क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा विस्तृत क्रिटिकल केयर कोर्सको औपचारिक सुरुआत गरेको छ। पाँच हप्ताको यो प्रशिक्षण कार्यक्रमले क्रिटिकल केयर क्षेत्रमा कार्यरत नर्सहरूको...
काठमाडौँ । जाडो मौसममा कतिपयलाई जोर्नीको दुखाइको समस्या बढ्छ । जोर्नीमा एक किसिमको तरल पदार्थ हुने गर्दछ । जसलाई ‘साइनोभियल फ्लुड’ भन्ने गरिन्छ । सो ‘साइनोभियल फ्लुड’ जाडोयाममा रगत बाक्लो...
काठमाडौँ । आमाबाबुले प्रायः बच्चाहरूको रिसाउने व्यवहारको बारेमा गुनासो गर्छन्। कतिपय अभिभावकले यसलाई आफ्नो जिद्दी भन्दै बेवास्ता गर्छन् भने कतिपयले गाली वा कुटपिट गरेर पाठ सिकाउने प्रयास गर्छन् तर अभिभावकको...
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु गुणस्तर खस्किएको छ । युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) आइतबार बिहान ९ः४५ मिनेटको मापन अनुसार काठमाडौँको उपत्यकामा पर्ने ललितपुरस्थित पाटन क्षेत्रको...
काठमाडौँ । विश्वमा दैनिक ३६ सय जनामा एचआईभी सङ्क्रमण हुने गरेको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार नेपालमा हाल ३० हजार ३ सय जना व्यक्तिमा...
काठमाडौँ । नेपालमा जाडो सुरु भइसकेको छ । सबै क्षेत्रमा निकै चिसो बढेको छ । कम्प्युटर र मोबाइल फोनको अत्यधिक प्रयोग गर्नेहरूले जाडोमा सावधानी अपनाउनुपर्छ। यस्ता व्यक्तिले आँखामा बढी...
काठमाडौँ । खानाको स्वाद बढाउन घरको भान्सामा विभिन्न प्रकारका मसलाको प्रयोग गरिन्छ । यसमा तेजपात पनि समावेश छन्। यो अनिवार्य रूपमा घरको भान्छामा पाइन्छ। यसको औषधीय गुणहरूको कारण, तेजपात...
आज विक्रम संवत २०८१ साल मंसिर १६ गते, आइतबार । ईश्वी सन् २०२४ डिसेम्बर १ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायन् । हेमन्त ऋतु । श्रीशाके...
काठमाडौँ । पछिल्लो समय निःसन्तानको समस्यालाई न्यूनिकरण गर्न वीर्य भण्डारणको प्रविधि नेपालमा आइसकेको छ । आफूले चाहेको समयमा सन्तान जन्माउनका लागि वीर्य, अण्डा र भ्रूण भण्डारण गर्न सकिन्छ । ...
-शरद् शर्मा काठमाडौँ । नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको...
कुनै पनि व्यक्तिको लागि ब्रेकअप सजिलो छैन। यो अलग-अलग कारणले सबैको लागि पीडादायी साबित हुन सक्छ। चाहे तपाईंले एक सम्बन्ध समाप्त गर्नुभयो वा तपाईंसँग गरियो, यो सधैँ भावनात्मक रूपमा...
काठमाडौँ । जब तपाईंलाई बाडुली लाग्छ, सामान्यतया मानिसहरूले कसैले सम्झिरहेको छ भनेर विश्वास गर्छन् । तर वास्तवमा, बाडुली लाग्नुको कारण कसैले सम्झनु होइन । वैज्ञानिक शब्दहरूमा, तपाईंको डायाफ्रामको बारम्बार ऐँठनका...
काठमाडौँ । अविवाहितहरूले स्वतन्त्र रूपमा आफ्नो जीवन बिताउन पाउँछन्, त्यसैले उनीहरू बढी खुसी हुन्छन् भन्ने हाम्रो धारणा छ । अविवाहितहरूले लामो समयसम्म आफूलाई जवान महसुस गर्छन् भनेर पनि हामीले सुन्ने...
काठमाडौँ । यतिबेला वायुको गुणस्तर खस्किएको छ । वायु प्रदूषणका दृष्टिले काठमाडौँ विश्वका १० शीर्ष प्रदूषित सहरको सूचीभित्र रहँदै आएको छ । काठमाडौँ लगायत विभिन्न सहरमा वायुको गुणस्तर खस्किँदो छ...
काठमाडौँ । वायुको गुणस्तर खस्किएसँगै मास्को अनिवार्य प्रयोग गर्न चिकित्सकले सुझाएका छन् । काठमाडौँलगायत विभिन्न सहरहरूमा वायुको गुणस्तर खस्किँदो छ । हिउँदयाम सुरु भएसँगै पानी नपर्नु, ठोस तथा प्लास्टिकजन्य फोहोर...
काठमाडौँ । लामो, बाक्लो र चम्किलो कपालको लागि हामी कयौँ हेयर ट्रिमेन्ट गर्छौ । बजारमा उपलब्ध अनेकौँ सामान प्रयोग गर्छौ । तर धेरैलाई यस्ता सामाग्री सुहाउँदैन । अनि घरेलु उपाय...
आज विक्रम संवत २०८१ साल मंसिर १४ गते । शुक्रबार । ईश्वी सन् २०२४ नोभेम्बर २९ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु ।...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले तीन सय शय्या बढी क्षमतामा मन्त्रालयबाट अनुमति लिएका त्यस्ता...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ...
बाराको गढीमाईमा यही मंसिर १ गतेदेखि एक महिने मेला जारी छ । यो मेलामा विभिन्न जनावरको बलि समेत दिने प्रचलन छ । हरेक पाँच–पाँच वर्षमा लाग्ने यो मेला मानिसहरूको पवित्र...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्ने भएको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आउँदो पौष ११ र १२ गते काठमाडौँमा नेपाल स्वास्थ्य सम्मेलन आयोजना...
काठमाडौँ । स्मृति हाम्रो जीवनको अहम् हिस्सा हो । यसले हामीलाई नयाँ कुरा सिक्न त मद्दत गर्छ नै पुराना याद र अनुभवहरूलाई पनि सँगालेर राख्ने क्षमता दिलाउँछ । तर आजको...
काठमाडौँ । हाम्रो शरीरलाई राम्ररी काम गर्न निकै धेरै भिटामिन र खनिजहरू चाहिन्छ । हाम्रो शरीरका लागि नभई नहुने भिटामिनमध्ये एक भिटामिन डी हो । यो भिटामिन प्राकृतिक रूपमा...
काठमाडौँ । पछिल्लो समय चिसो बढ्न थालेको छ । चिसो मौसममा फोक्सोको समस्या, छालाको समस्या, रुघाखोकी लगायत समस्या देखा पर्दछन् । जाडो मौसममा विशेष गरी बच्चा, वृद्ध वृद्धा र दीर्घ...
काठमाडौँ । जाडोयाम सुरु भइसकेको छ । यो समयमा चिसो सिरेटोले हाम्रो छालामा पनि असर पार्न सक्छ । कपडाले ढाकेर पनि हात खुट्टाका छालालाई चिसो हावाबाट जोगाउन सकिन्छ । तर...