सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

रातोपाटी स्टुडियो

कस्तो हेलमेट लगाउने र आफैँ कसरी सफा गर्ने ? (भिडियो)

काठमाडौँ । मोटरसाइकल तथा स्कुटरजस्ता दुई पाङ्ग्रे सवारीसाधन चलाउनेहरूका लागि हेलमेट अति आवश्यक सामग्री हो । दुई पाङ्ग्रे सवारी साधन चलाउनेहरुका लागि हेलमेट सुरक्षा कवचका रुपमा लिइन्छ । विशेष गरेर दुर्घटनाका बेला टाउकोको सुरक्षाका