सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

रातोपाटी स्टुडियो

मेरो पहिलो एजेण्डा स्वस्थ नेपालका लागि स्वस्थ चिकित्सक हो : डा. अनिल कार्की

नेपाल चिकित्सक संघको चुनाव नजिकिँदैछ । उपत्यकाबाहिर माघ ६ र ७ गते तथा काठमाडौं उपत्यकामा माघ १९, २० र २१ गते चुनाव हुँदैछ । ७२ वर्ष यात्रा पार गरेको संस्था हो, नेपाल चिकित्सक संघ ।