शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद

टेन हाग नै युनाइटेडको म्यानेजर कायम रहने

ओल्ड ट्राफोर्ड । एरिक टेन हाग नै प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको म्यानेजर कायम रहने भएका छन् । क्लबको बोर्डले गरेको सिजनको मूल्याङ्कनपछि टेन हागलाई निरन्तरता दिने निर्णय गरेको हो । एफए कपको फाइनलपछि