सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

विज्ञका कुरा

किन गनाउँछ पसिना ?

शरीरमा पसिना आउनु सामान्य हो । पसिना आएपछि शरीर हल्का भएको अनुभव हुन्छ । तर सार्वजनिक यातायात, पार्टी, सार्वजनिक कार्यक्रम अर्थात् भीडभाड धेरै भएको ठाउँमा त्यही पसिनाले निकै समस्या निम्त्याउँछ । पसिना गनाउँदा साथीभाइसँग निकै