लण्डन । बेलायतकी महारानी एलिजावेथ द्वितीयले आइतबार साँझ बेलायतवासीलाई एक विशेष सम्बोधन गरेकी छन् । ६८ वर्षसम्म बेलायतको राजगद्धीमा बसेकी महारानीले देशवासीका नाममा गरेको यो मात्र पाँचौ विशेष सम्बोधन हो...