युरोपियन युनियनबाट अलग भएपछि बेलायतको भविष्य कस्तो होला ? (भिडियो)
आइतबार, १९ माघ २०७६, १९ : २१
लन्डन । सन् २०२० को जनवरी ३१ तारिखबाट युरोपियन युनियनबाट बेलायत औपचारिक रुपमा अलग भैसकेको छ ।
अबको बाँकी एघार महिना अर्थात ३१ डिसेम्बर २०२२० सम्म संक्रमणकालिन अवस्था रहनेछ । अब बेलायतको भविष्य कस्तो हुनेछ भन्ने बारेमा सबैको चासोको विषय बन्नु स्वभाविक नै हो । एक लाख भन्दा बढी नेपालीहरु बसोवास गर्दै आएको बेलायतको भावी अवस्थाले नेपालीहरुलाई पनि निकै ठूलो असर पर्न सक्छ ।
तत्कालीन रुपमा सामान्य समस्या भए पनि भविष्य भने राम्रै हुन् सक्ने केहि विज्ञहरुले अनुमान लगाएका छन् ।लण्डनस्थित अर्थ ब्यबस्थापनबिद् बिकल आचार्य केही वर्ष बेलायतको अर्थतन्त्रमा संकट परे पनि कालान्तरमा फाइदा नै पुग्ने बताउँछन् ।
उनको भनाइ भिडियोमा हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण