साउदी अरबमा ४ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । नेपाली दूतावास साउदी अरबले ४ जना नेपाली कोरोना संक्रमित भएको पुष्टि भएको जानकारी दिएको हो। आइतवार साउदी सरकारले...