कुबेतमा पनि एक नेपालीमा कोरना संक्रमणको पुष्टि
बुधबार, १९ चैत २०७६, १९ : २३
-बिनोद श्रेष्ठ
कुवेत । कुवेतमा पनि एक नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भएको पुष्टि भएको छ । कुवेतमा पहिलोपटक नेपालीमा संक्रमित पुष्टि भएको हो । कुवेतको स्वास्थ्य मन्त्रालयले बुधवार सार्वजनिक गरेको तथ्याँकअनुसार १ जना नेपालीसहित २८ जना नयाँ संक्रमित फेला परेका छन् ।
योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या ३ सय १७ पुगेको छ । तीमध्ये ८० जना उपचारपछि पूर्णरुपमा निको भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण