ढकमक्क कमलको फूल, तस्बिरमा हेर्नुहोस्
बिहीबार, २६ भदौ २०७६, ११ : ४४
काठमाडौं । कमलको फूल हिलोमा फुल्छ । तर त्यही हिलोमा फुलेको फूलले जोकोहीलाई मोहित बनाउँछ ।
कृषि अनुसन्धान केन्द्र भद्रकालीमा अवस्थित माछापोखरीमा फुलेका फूलले पनि जो कोहीलाई त्यस्तै मोहित तुल्याउँछ ।
यो पोखरीमा अनुसन्धानका लागि माछा उत्पादन गर्ने गरिएको छ । यहि पोखरीमा फुलेका कमलका फूलले पोखरीको सौन्दर्य बढाउनुुको साथै त्यहाँ रहेका माछालाई पनि चराहरुबाट बचाउने गरेको छ ।
वर्षायाममा फुल्ने कमलको फूल देशका विभिन्न ताल तलैयामा मन नै प्रफुल्यित हुने गरी फुलेको देख्न पाइन्छन ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण