तीन दिनदेखि सुनको मूल्य स्थिर
बुधबार, ०१ असोज २०७६, ११ : ४५
काठमाडौं–सुनको मूल्य बुधबार (असोज १ गते) स्थिर छ । छापावाल सुन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । विगत तिनदिन देखि यही मूल्यमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन भने तोलामा ३१ हजारमा कारोबार भइरहेको छ।
यता चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ८ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य ८६५ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण