दाङको जंगलमा महिलाको शव फेला
शुक्रबार, ०३ असोज २०७६, १५ : ४२
बुटवल–शुक्रबार दाङको एक जंगलमा च्याउ टिप्न गएका बालबालिकाहरुले एउटी बेबरिसे महिलाको शव फेला पारेका छन् ।
अन्दाजी ३५ वर्षीया महिलाको शव लमही ७ उचानिम्भु सामुदायिक वनमा च्याउ टिप्न गएका बालबालिकाले देखेर प्रहरीलाई खबर गरेका हुन् ।
उक्त शव सडेगलेको अवस्थामा रहेकोले अमेलिया इलाका प्रहरी कार्यालयले थप अनुसन्धानका लागि सदरमुकाम पठाएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण