गङ्गबुबाट ४३ जना पक्राउ
शनिबार, ०४ असोज २०७६, २१ : ५०
काठमाडौं – गङ्गबु आसपासका विभिन्न क्षेत्रबाट १४ जुवाडेसहित ४३ जना पक्राउ गरेका छन् । महाराजगन्ज प्रहरीले संचालन गरेको विशेष सर्च अभियानका क्रममा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ परेका ९ जनाको समुहबाट रु ८७ हजार र ५ जना जुवाडेको समुहबाट रु ११ हजार का साथै ३ बुक तास बरामद गएिको महानगरीय प्रहरि वृत महाराजगञ्ज प्रमुख उमेश लम्सालले जानकारी दिए ।
उनका अनुसार उनीहरुमाथि थप अनुसन्धान भेरहेको छ। गङ्गबुका होटल लज तथा खाजाघर हरु सर्च गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । जसमा ४ जना महिला जुवाडे पनि छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण