कार्टुन उद्योगमा आगलागी
मङ्गलबार, ०७ असोज २०७६, ०९ : १४
भरतपुर महानगरपालिका–४, दुर्गाचोकमा रहेको कार्टुन उद्योग (युनाईटेड प्याकेजिङ प्रालि) मा आज मंगलबार विहान आगलागी भएको छ ।
विहान करिव १ बजेबाट लागेको आगो अहिलेसम्म पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।
चितवन जिल्ल्ला प्रहरी प्रमुख दानबहादुर मल्लले राती १ बजे देखि नै आगो नियन्त्रणमा ल्याउन कोसिस गरिरहेको भए पनि अझै नियन्त्रणमा नआएको जानकारी दिए ।
आगोलागीबाट उद्योगमा ठुलो क्षति भएको छ । अन्यत्र आगो फैलिन भने रोकिएको छ । चट्याङले विद्युतको तार सर्ट भई आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण