सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तरी चीनको शीत भण्डारमा आगलागी हुँदा ११ जनाको मृत्यु

हेबेई । उत्तरी चीनको हेबेई प्रान्तको काङ्झाउ शहरको काङ्सिआन काउन्टीस्थित परित्यक्त शीतभण्डारमा सोमबार भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। दिउँसो करिब २:३० बजे कुइरझुआङ...