सुन चाँदीको मूल्य बढ्यो
मङ्गलबार, ०७ असोज २०७६, ११ : ४१
काठमाडौं । मंगलबार (असोज ७) सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ७१ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन तोलाको ७१ हजार ३ सय रुपैयाँ थियो ।
यस्तै तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ८ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण