प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ
मङ्गलबार, १४ असोज २०७६, १४ : ५१
काठमाडौं-प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने भक्तपुर बोडे बस्ने धादिङ घर भएका बा.३५ प ५३०० नम्बरको मोटरसाइकल चालक २८ वर्षीय राजु चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलामा नियमित रात्रीकालीन जाँच गर्ने क्रममा चौधरीले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएकोले १ हजार रकम दिई प्रहरीलाई प्रलोभनमा पार्न खोजेकोले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण