सुनको मूल्य घट्यो
सोमबार, २७ असोज २०७६, १२ : ०६
सोमबार छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन ७० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने विगत ३ दिनदेखि स्थिर छ । अहिले चाँदी तोलामा ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण