शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

तिला गाउँपालिकामा लगाइएको ताला खुल्यो

        जुम्ला । जुम्लाको तिला गाउँपालिकामा लगाइएको ताला खुलेको छ । वडा कार्यालयको भवन निर्माणमा गाउँपालिकाले पायक पर्ने ठाउँभन्दा फरक ठाउँमा ठेक्का आह्वान गरेको भन्दै उक्त गाउँपालिका–६ स्थित रिपि र सुढी...