रणबीरसँग २२ जनवरीमा विवाह ! कार्डबारे सोध्दा हाँस्दै भनिन्, ‘अब म के भनौं ?’
बुधबार, ०६ कात्तिक २०७६, ११ : ५०
सोसल मिडियामा रणबीर कपुर र आलिया भट्टको विवाहको कार्ड अत्यधिक भाइरल भइरहेको छ । आलियासँग जब यसबारे प्रश्न सोधियो तब उनले मज्जाले हाँस्दै भनिन्, ‘अब म के भनौं ?’
आलिया र रणबीर लामो समयदेखि धेरैजसो सँगै देखिँदै आएका छन् ।
स्थान र मिति पनि छ कार्डमाः
रणबीर–आलियाको विवाहको कार्डमा उनीहरुको विवाहको मिति जनवरी २२ सन् २०२० लेखिएको छ । जबकी उम्मेद भवन प्यालेस जोधपुरमा विवाह हुने स्थान तोकिएको छ । कार्डमा अभिभावकको नाम सोनी–मुकेश भट्टको नाम लेखिएको छ । यद्यपि, यो कार्ड झुटो हो किनभने यसमा आलियाको नामको स्पेलिङ र उनका पिताको नाम गलत लेखिएको छ ।
यो पनिः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
