अस्तित्व जोगाउने संघर्षमा ल्याण्डलाइन, १० वर्षमा पनि भएनन् १ लाख ग्राहक
मङ्गलबार, १९ कात्तिक २०७६, ०७ : ०४
१
नेपालमा डेढ दशक अघिसम्म निकै लोकप्रिय रहेको आधारभूत टेलिफोन सेवा अर्थात् पब्लिक स्वीच्ड टेलिफोन नेटवर्क (पीएसटिएन) यतीबेला अस्तित्व जोगाउने संघर्षमा छ ।
सरकारी स्वामित्वको नेपाल टेलिकमले मात्रै दिँदै आएको यो सेवा मोवाइल सेवामा भएको तीब्र विकाससँगै ग्राहक र कम्पनी दुवैको प्राथमिकतामा परेको छैन ।
पछिल्ला मोबाइल प्रविधिले पीएसटीएन सेवाको बजार हिस्सा खोसिएको छ । सेवाप्रदायक कम्पनी टेलिकमले यो सेवामा पछिल्लो १० वर्षमा १ लाख ग्राहक पनि बढाउन सकेको छैन । यो समाचार आजको कारोबार दैनिकमा सरस्वती ढकालले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण