विप्लवको पार्टीमा पनि ‘सांस्कृतिक विचलन’, यौन काण्डमा धमाधम कारवाही
बुधबार, २० कात्तिक २०७६, ११ : ३०
काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेकपामा सांस्कृतिक विचलन देखा परेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाभित्र प्रभावशाली मानिएका केही कार्यकर्ता नै यौन काण्डमा मुछिएका हुन् ।
जनआस्था साप्ताहिकले जनाएअनुसार सांस्कृतिक कमजोरी गरेका क. राकेशलाई सो पार्टीले तीन महिनाका लागि निलम्बन गरेको छ ।
यस्तै विभिन्न स्थान र समयमा बन्दी जीवन व्यथित गरिरहेका पार्टी नेता÷कार्यकर्तामाथि मारपित गर्ने जेलर र नाइकेहरुलाई कारवाही गर्ने तयारी पनि सो पार्टीले गरेको छ ।
विप्लव समूहले सामाजिक विसंगतिविरुद्ध हात हाल्ने तयारी गरेको विवरणसहित जनआस्था साप्ताहिकले बुधबारको अङ्कमा ‘केटी काण्डवाला कमरेड बिप्लवद्वारा क¥याप्पै’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण