नयाँ पेट्रोलपम्पका लागि इजाजत माग
शुक्रबार, २२ कात्तिक २०७६, ०७ : ३०
नयाँ पेट्रोलपम्प खोल्नका लागि विभिन्न स्थानबाट इजाजत माग भएको छ । मुलुकभर १ हजार ५० वटा नयाँ पम्म खोल्ने इजाजत माग भएको नेपाल निगमले जनाएको छ ।
निगमले नियमावली संशोधन गरेर पेट्रोलपम्म खोल्नका लागि निश्चित मापदण्ड तयार गरेको छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतले विभिन्न स्थानमा पम्प खोल्नका लागि माग भएकोले स्थान र सञ्चालनको कागजपत्र अध्ययन भइरहेको जानकारी दिएका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण