आँचलको प्रेम र रोमान्सका कुरामा लट्ठिए पुष्प
शुक्रबार, २२ कात्तिक २०७६, १३ : १०
काठमाडौँ । पछिल्लो समय दर्शकको रोजाइमा परेकी अभिनेत्री आँचल शर्मा म्युजिक भिडियोमा समेत धेरै देखिने गर्दछिन् । उनै आँचल अभिनित ‘भन भन’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोको उनको अभिनेता पुष्प खड्कासँग रोमान्स देख्न सकिन्छ ।
गम्भिर विष्टको कोरियोग्राफी रहेको भिडियोमा आँचल र पुष्पलाई वैँशालु प्रेम जोडी रुपमा देखाइएको छ । गायक रविन बर्तौलाले बजारमा ल्याउको यो गीतमा उनलाई गायिका बिन्दु परियारले स्वरमा साथ दिएकी छन् ।
गीतकार तथा संगीतकार एकनारायण भण्डारीको शब्द रहेको गीतमा संगीत र एरेन्ज आशिष अविरलको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण