काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘एक मुठ्ठी बादल’को प्रिमियर बुधबार साँझ भएको छ । बिग मुभिज कमलपोखरीमा आयोजित प्रिमिएरमाअभिनेत्री आँचल शर्मा भने बेहुली अवतारमा पुगेकी छन् । फिल्मकी मुख्य अभिनेत्री...