बनेपाबाट भकुण्डेका लागि हिँडेको बस दुर्घटनाग्रस्त
सोमबार, २५ कात्तिक २०७६, १९ : ५४
काभ्रेपलाञ्चोक– जिल्लाको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटनाग्रस्त भएको छ ।
सोमबार काभ्रेको नमोवुद्ध नगरपालिका वडा नम्वर २ मा बनेपाबाट भकुण्डेबेसी तर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्वरको बस दुर्घटनामा परेको हो ।
बस दुर्घटनामा २५ यात्रु घाइते भएको जनाइएको छ । घाइते यात्रुहरुलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छाैँ : मन्त्री पटेल
-
फाइनल अघि मेस्सीको एउटा पोस्टले प्रशंसकमा कौतुहलता, सन्न्यास लिन लागेका हुन् ?
-
मेटलाइफ स्टेडियमले विश्वकप फाइनल आयोजना गर्ने अवसर कसरी पायो ?
-
इन्डोनेसियामा डुबेको डुङ्गाका पाँच यात्रुको तीन दिनपछि समुद्रबाट जीवित उद्धार
-
प्रक्षेपणअनुसार बाढीको खतरा छैन : विभाग
-
प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सीएम’ कक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण