बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

काभ्रेका १३ उत्कृष्ट स्थानीय तह सम्मानित

काभ्रेपलाञ्चोक । जिल्लाका १३ स्थानीय तहलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समितिको आठौँ सभा तथा आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा कार्यक्रममा उत्कृष्ट ती स्थानीय तहलाई सम्मान गरिएको हो...