माछापुच्छ्रे बैंकको चितवन देखि कैलालीसम्म ११ नयाँ शाखा
बुधबार, २७ कात्तिक २०७६, १५ : ५७
चितवन– माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।
बैंकले चितवनको हाकिमचोक र पर्सा नवलपरासीको वर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलबस्तुको चन्द्रौटा र तैलिहवा, दाङको तुलसीपुर र लमही, वर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा ११ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटज गरेको हो ।
उक्त शाखा कार्यालयहरुको सम्बन्धित महानरपालीका तथा नगरपालीकाका स्थानिय जनप्रतिनिधि एंव माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरे । यी शाखाहरुसँगै बैंकको शाखा संजाल १४४ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण