नर्सिङ परिषद्को २३ औँ लाइसेन्स परीक्षामा ५२ प्रतिशत उत्तीर्ण
आइतबार, ०१ मङ्सिर २०७६, १३ : ०१
काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले कात्तिक ३० गते शनिबार लिएको लाइसन्स परीक्षामा ५२ प्रतिशत उत्तीर्ण भएका छन् ।
काउन्सिलले हिजो लिएको २३ औँ नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको काउन्सिल अध्यक्ष गोमा निरौलाले बताइन् ।
परीक्षामा सहभागी एक हजार ६ सय ७१ विद्यार्थी मध्ये ८ सय ७१ पास भएका छन् । बाँकी ८ सय विद्यार्थी फेल भएका छन् ।
नर्सिङको प्रमाणपत्र (लाइसेन्स) परीक्षाको लागि काउन्सिलले वर्षमा ४ पटक परीक्षा लिदै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई प्रविधिसँग जोड्दै सामसङ, कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न
-
रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भत्र्सना
-
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु
-
मुकबाङ भिडियोका लागि ३ वर्षीया छोरीको तौल ३५ केजी पुर्याएपछि...
-
फ्रुटीमा नशालु पदार्थ मिसाएर लुटपाट गर्ने महिला पक्राउ
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण