सिंहदरवारमा सरकारको समीक्षा बैठक सुरु
सोमबार, ०९ मङ्सिर २०७६, १७ : ०२
काठमाडौँ– नेपाल सरकारका विभिन्न मन्त्रालयको दोस्रो चौमासिक समिक्षा बैठक सुरु भएको छ । समिक्षा बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । त्यसका लागि प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई सिंहदरवारमा बोलाएका थिए ।
बैठकमा मन्त्री तथा सचिवहरुले आ–आफ्नो मन्त्रालयमा चार महिनामा गरेका कामकारवाहीबारे प्रधानमन्त्रीलाई जानकारी गराउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण