राष्ट्रपति भण्डारी जनकपुरमा
शुक्रबार, १३ मङ्सिर २०७६, १३ : ३९
काठमाडौँ । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगेकी छिन् । सो क्रममा राष्ट्रपति भण्डारीले जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन गरेकी छिन ।
विवाहपञ्चमीमा अयोध्याबाट जनकपुरधाम आएका जन्तीलाइ स्वागत गर्नका लागि ११ बजेर २० मिनेटमा जनकपुर आइपुगेकी थिइन् ।
जानकी मन्दीरमा लगभग आधा घण्टाको पूजापछि राष्ट्रपति भण्डारी प्रदेश नम्बर २ सरकारद्वारा आयोजित दिवा भोज कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री कार्यालय पुगेकी छिन ।
त्यसपछि उनले रङ्गभूमि मैदानमा सम्बोधन गरि अयोध्याबाट आएका जन्तिलाई स्वास्वागत गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण