सैफलाई दुईपटक ‘रिजेक्ट’ गरेकी थिइन् करीनाले, कारण यस्तो
शनिबार, १४ मङ्सिर २०७६, १२ : २१
बलिउड अभिनेत्री करीना कपूरले अभिनेता सैफ अली खानसँग विवाह गरिन् । सैफकी दोस्री श्रीमतीको रुपमा विवाह गर्नु अविवाहित अभिनेत्री करीनालाई पक्कै पनि अफ्ट्यारो परेको हुनसक्छ ।
उनीहरुको विवाह त भयो तर धेरैलाई आश्चर्यमा पार्यो पनि । चर्चामा रहेको उनीहरुको विवाहको बारेमा भर्खरै एक कार्यक्रमकाबीच बताएका छिन् ।
उनले सैफले दुई पटक प्रपोज गर्दा पनि अस्विकार गरेको बताएकी छिन् । सैफले उनलाई ग्रिसमा पहिलोपटक विवाहको लागि प्रपोज गरेका थिए तर उनले अस्विकार गरिदिइन् ।
करीनालाई सैफले विवाह गरौँ भनेर दुई पटक आग्रह गर्दा पनि करीनाले विवाह नगर्ने अडान लिएकी थिइन् । तर उनले सैफलाई बुझ्न केही समय मागेकी थिइन् ।
तर, उनी अहिले सैफसँग विवाह गर्नु करियरकै सबैभन्दा ठूलो फैसला भएको बताउँछिन् । उनीहरु सन् २००८ मा फिल्म ‘टशन’ बाट नजिकिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण