कास्की–२ मा नेकपाको विजयी र्याली : हेर्नुस् फोटो र भिडियोमा
आइतबार, १५ मङ्सिर २०७६, २० : १०
१
पोखरा । कास्की निर्वाचन क्षेत्र २ को प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विजयी र्याली निकालेको छ । प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा कास्की –२ मा नेकपा उम्मेदवार विद्या भट्टराई २४ हजार ३९५ मत ल्याइ विजयी भएकी छिन् ।

उनले प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार ४०९ मतान्तरले पराजित गर्दै उनले विजयी हासिल गरेकी हुन् । काँग्रेस उम्मेदवार पौडेलले १५ हजार ९८६ मत प्राप्त गरे ।

जितसँग यतिबेला कास्की–२ मा नेकपाले भब्य विजयी र्याली निकालेको छ । केन्द्रीयदेखि जिल्ला तहमा नेताहरु र्यालीमा सहभागी भएका छन् ।










भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण