धरान उपमहानगरपालिकामा काँग्रेस ७ सय ७ मतले अघि
आइतबार, १५ मङ्सिर २०७६, २० : ३३
काठमाडौँ। धरान उप-महानगरपालिकाको प्रमुख पदमा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसको अग्रता बढ्दो क्रममा छ । उप-महानगरपालिकाको वडा नम्वर १२,१४,१५,१६,१७,१८,१९ र २० गरी ८ वटा वडाको मतगणना सकिँदा काँग्रेसका तिलक राईले ७ सय ७ मतले अग्रता लिएका छन् ।
तिलक राईले ११ हजार ८ सय २७ म प्राप्त गरेका छन् भने नेकपा प्रकाश राईले ११ हजार १ सय २० मत ल्याएर पछ्याइरहेका छन् । यता संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्वुले ५९०, समाजवादीका गजेन्द्रबहादुर लिम्वुले ३९३, स्वतन्त्र उम्मेदवार हर्कराज राईले २२२ र राप्रपाका रोशन विकले ७७ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण