ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको जिप दुर्घटना
मङ्गलबार, २४ मङ्सिर २०७६, १२ : ४९
ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६ टोड्केमा मंगलबार सुमो जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।
बिहान पौने ९ बजे सोलुखुम्बुबाट काठमाडौँतर्फ आउँदै गरेको ना१ज ६४१२ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खसेको हो ।
जिपको स्टेयरिङ नमोडिएका कारण दुर्घटना भएको बताइन्छ । घाइतेहरुको अवस्थामा खतरामुक्त रहेको र ओखलढुङ्गाकै मिसन अस्पतालमा उपचार भएको जिल्ला प्रहरी कार्यालय प्रमुख पुष्पराज मल्लले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण