चिनियाँ राष्ट्रपति सी मकाओमा
बुधबार, ०२ पुस २०७६, १७ : ०१
एजेन्सी । चिनियाँ राष्ट्रपति सि चिनफिङ मकाओ पुगेका छन् । बुधबार अपराह्न उनी मकाओ पुग्नुभएको समाचारमा जनाइएको छ । उनी चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव तथा चिनियाँ केन्द्रीय सैन्य परिषदको अध्यक्ष हुन् ।
उनी मकाओ चीनलाई हस्तान्तरण गरिएको २० औँ वार्षिकोत्सव समारोहमा सहभागी हुने अनुमान गरिएको छ । यसका साथै उनले मकाओको निरीक्षण गर्नुहुने कार्यक्रम पनि रहेको बताइएको छ । तर यस कार्यक्रमको बारेमा विस्तृत विवरण भने दिइएको छैन । –सिन्ह्वा/Photo: Reuters
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण