सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपति सी म्यानमारको भ्रमणमा जाने

बेइजिङ । चिनियाँ राष्ट्रपति सि चिनफिङले छिमेकी मुलुक म्यानमारको भ्रमण गर्ने भएका छन् ।  म्यानमारका राष्ट्रपति उ विन मिन्टको निमन्त्रणामा उनले भ्रमण गर्न लाग्नुभएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।  ...