मच्छड मार्ने लिक्वीड स्टोरमा आगलागी
शुक्रबार, ०४ पुस २०७६, १६ : २९
काठमाडौं । काठमाडौंको सीतापाइलामा आगलागी भएको छ । प्रहरीका अनुसार सितापाइलाबाट रामकोट जाने बाटोमा रहेको एक घरमा आगलागी भएको हो ।
उक्त घरमा मच्छर मार्ने लिक्विड र स्प्रेलगायतका सामान स्टोर गरेर राखिएको थियो । आगो निभाउन दमकल पुगिसकेको तर थप विवरण आइनसकेको महानगरीय प्रहरी बृत स्वयम्भुका डिएसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण