केन र अलीको गोलमा टोट्टनहाम विजयी
बिहीबार, १० पुस २०७६, २२ : २५
एजेन्सी । हरी केन र डेल अलीले गोल गरेपछि टोट्टनहाम इङ्लिस प्रिमियर लिग फुटबलमा विजयी भएको छ । बिहिबार भएको खेलमा टोट्टनहामले ब्राइटनलाई २–१ गोलले हरायो । टोट्टनहामले पुनरागमन जित निकालेको हो । खेलमा पहिलो गोल ब्राइटनले गरेको थियो । ३७औं मिनेटमा आडाम वेस्टरले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए ।
त्यसपछि टोट्टनहामले दुवै गोल दोस्रो हाफमा गरेको थियो । ५३ औं मिनेटमा हेरी केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७२औं मिनेटमा डेल अलीले गोल गर्दै घरेलु मैदानमा टोट्टनहामलाई रोचक जित दिलाए । जितसँगै १९ खेलबाट २९ अंक बनाएको टोट्टनहाम पाँचौ स्थानमा उक्लिएको छ । २० अंक बनाएको ब्राइटन १५औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण