शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एरिकलाई बिदाइ गर्ने तयारीमा रहेको टोट्टनहामले डिफेन्डर ड्रागुसिनलाई भित्र्यायो

काठमाडौँ । प्रभावशाली डिफेन्डर एरिक डियरलाई बिदाइ गर्ने तयारीमा रहेको इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहामले उनको स्थानमा रोमानियाका डिफेन्डर राडु ड्रागुसिनलाई भित्राएको छ । टोट्टनहामले इटालियन क्लब जेनोवाबाट २१ वर्षीय...